Logo
Logo

पुराना सरकारी गाडी ६ महिनामा लिलामी गरिने


630
Shares

काठमाडौं । सरकारले सरकारी निकायमा रहेका पुराना सवारी साधान ६ महिनाभित्र लिलामी गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरणम महतले पुराना र र प्रयोगहिन सरकारी सवारी साधान लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने बताएका छन् ।

हाल लिलामी गर्ने उचित नीति नहुँदा सरकारी कार्यालयका धेरै सवारी साधन सरकारी कार्यालयहरुमा त्यसै थन्को लागेका छन् । लिलामी गरेर आर्थिक उपार्जन गर्न सकिने भए पनि सरकारले त्यसतर्फ ध्यान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्