Logo
Logo

निजगढ विमानस्थलको मुआब्जा आगामी वर्षदेखि वितरण हुने


1.3k
Shares

काठमाडौं । सरकारले बारास्थित निजगाढ विमानस्थलका लागि आवश्यक वातावरण तयार गर्ने भएको छ । त्यसको लागि आगामी वर्षदेखि मुअब्जा वितरण हुने भएको हो ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्