Logo
Logo

अब करको विवरण चार महिनामा पेश गर्न मिल्ने


945
Shares

काठमाडौं । सरकारले अब करको विवरण चार/चार महिनामा पेश गर्न मिल्ने व्यवस्था गरेको छ ।

सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट घोषणा गर्दै यस्तो व्यवस्था गरिएको बताए ।

यसअघि एक महिनामा विवरण पेश गर्ने व्यवस्था रहेको थियो । तर, सरकारले अब नागरिकलाई सहज हुने विश्वासको साथ यस्तो व्यवस्था गरिएको अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया दिनुहोस्