Logo
Logo

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)



काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्