Logo
Logo

विकास कोष लिएर सांसद वडाअध्यक्षको लेवलमा आए- बालेन


1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथी ब्यंग्य हानेका छन् ।

उलने सामाजिक सञ्जाल फेसबुकमा स्टाछस पोष्ट गर्दै सांसद विकास कोष पाएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको भन्दै ब्यङ्ग्या गरेका हुन् ।

सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा खारेज भइसकेको सांसद विकास कोष पुन स्थापना गरेको छ । सांसद विकास कोष आवश्यक नभएको भन्दै विरोध भइरहेको बेला सरकारले उक्त कोष पुन खडा गरेको हो ।

आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्