Logo
Logo

संसद बैठकका कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव


1.1k
Shares

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकको नियमति कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन । तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेकय प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमति रुपमा संसद बैठक अघि नबढ्ने भन्दै निधौरित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्