Logo
Logo

एमाले सांसदलाई विश्वप्रकाशको आग्रह- आवेगलाई तिलाञ्जली दिनुस्


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोल्ने क्रममा एमाले सांसदहरुले अवरोध गरेपछि आवेगलाई तिलाञ्जली दिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले बोल्ने क्रममा एमाले सांसदहरुले आपत्ति जनाएपछि उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘हामीले गम्भिर बिषयमा छलफल गरिरहेका छौं । त्यसैले म आग्रह गर्न चाहन्छु सदनले लिने कुनै निर्णयको बिषयमा संविधानको केन्द्रमा रहेर बोल्नुपर्छ । चाहे सत्तापक्षका होस् वा प्रतिपक्षका यो विधेयकमा रहेकालाई राख्नुपूर्व विनम्रतापूर्वक अपिल गर्न चाहन्छु विषयमा वस्तुगत भएर गम्भिरतापूर्वक छलफल गरौं। आवेगलाई तिलाञ्जली दिऔं ।’

प्रतिक्रिया दिनुहोस्