Logo
Logo

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको क्यान्सर जाँच शिविर सम्पन्न


315
Shares

काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा शनिबार निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाको प्राथमिक अस्पताल थानकोट परिसरमा भएको कार्यक्रममा बैंकसहित नेपाल क्यान्सर केयर फाउण्डेसनको पनि सहकार्य रहेको थियो ।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाहरुको पाठेघर परिक्षण गरिएको बैंकले जानकार दिएको छ । बैंकले देशैभर १९५ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ११९ शाखा रहित बैंकिङ सेवा, २२० एटिएम मार्फत् ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000