Logo
Logo

ताप्लेजुङको काबेली नदीले पार गर्यो खतराको तह


1.1k
Shares

काठमाडौं । ताप्लेजुङको काबेली नदीमा जलसतहले खतराको तह पार गरेको छ । मौसम पुर्वानुमान महाशाखाले जल सतह बढ्ने क्रममा रहेको जनाएको छ ।

काबेली र तमोरको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण यो क्षेत्रमा नदीमा बाढी आएको छ ।

प्रतिक्रिया दिनुहोस्