Logo
Logo

कोसी प्रदेश लोकसेवाद्धारा दरखास्त आह्वान्


504
Shares

काठमाडौं । कोसी प्रदेश लोकसेवा आयोगले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो ।

अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्