काठमाडौं । नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अग्रता बनाएको छ । बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा जारी खेलको दोस्रो हाफ जारी रहँदा आशिष चौधरीको गोलमा नेपालले १-० को अग्रत बनाएको हो ।

खेलको ८० औं मिनेटमा आशिषले डिबक्स बाहिरबाट गरेको प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्नै कुनै मौका पाएनन्। राष्ट्रिय टोलीमा आशिाषको यो डेब्यू गोल हो ।














