Logo
Logo

बजेट पारितका लागि प्रतिनिधिसभामा पेश हुँदै


567
Shares

काठमाडौं । संघीय संसद अन्तगर्त प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सरकारले बजेट पारितका लागि संसद्मा पेस गर्ने कार्यसूची रहेको छ ।

जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्