Logo
Logo

प्रधानमन्त्री पत्नी सीताको अवस्था गम्भीर, नर्भिकमा ल्याइयो


5.9k
Shares

फाइल तस्विर ।
फाइल तस्विर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

उनको स्वास्थ्यअवस्था गम्भीर बनेपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि लगिएको छ। अनुसार उपचार जारी रहेको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जनकारी दिए ।

अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता पुगेका छन्।

आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरी उनको स्वास्थ्य अवस्थाबारे आधिकारीक जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्