काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका बहिनी एमालेमा फर्किएका छन् । एकीकृत समाजवादी वैकल्पिक केन्द्रीय सदस्य रहेका कमला तुलाधर एमालेमा फर्किएका हुन् ।

आज बिहान बालकोट पुगेकी तुलाधरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादामाला लगाएर स्वागत गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिएका छन् ।














