Logo
Logo

समाजवादी मोर्चाको बैठक बस्दै


567
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको हो ।

सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ७ः३० बस्नेछ । सो बैठकमा ललिता निवास प्रकरणमा गौर हत्याकाण्ड सुन तस्करी प्रकरण लगायत विषयमा छलफल हुने जनाइएको छ ।

साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ। नेकपा एकीकृत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीको गठन भएको सो मोर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्मिलित छन् ।

प्रतिक्रिया दिनुहोस्