Logo
Logo

सुन तस्करी प्रकरण : उच्चस्तरीय समिति बनाउन ड्राफ्ट तयार


1.2k
Shares

काठमाडौं । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानविन समिति बनाउन गठित कार्यदलले ड्राफ्ट तयार पारेको छ । मंगलबार बसेको कार्यदलको बैठकले ड्राफ्ट तयार पारेको हो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डका अनुसार दिउँसो २ बजे बस्ने शीर्ष नेताहरुको बैठकले उक्त ड्राफ्टलाई अन्तिमरूप दिने छ ।

सीआईबीले छानबिन सकेपछि सुन तस्करी प्रकरणको छानबिन गर्न आयोग बनाइने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस्