Logo
Logo

नेपालविरुद्ध बाबर आजमको सतक



काठमाडौं । पाकिस्तानका बाबर आजमले नेपालविरुद्ध सतक प्रहार गरेका छन् ।

पाकिस्तानको मुल्तानी क्रिकेट रंगशालामा भइरहेको खेलमा उनले १०९ बलमा सतक प्रहार गरेका हुन् । यो उनको १९औं सतक हो । उनले १० चौकासहित सतक प्रहार गरेका हुन्।

४१.२ ओभरको समाप्तिमा पाकिस्तानले ४ विकेट गुमाएर २२६ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्