Logo
Logo

एसिया कप : कुलश भुर्तेल ८ रनमा आउट



काठमाडौं । एसिया कप क्रिकेटमा नेपालका ओपनर कुशल भुर्तेल ८ रनमा आउट भएका छन् ।

नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ८ रनमा क्याच आउट भए ।

प्रतिक्रिया दिनुहोस्