Logo
Logo

दैलेखमा चट्याङ लागेर किशोरको मृत्यु, ८ जना घाइते


315
Shares

काठमाडौं । दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । सोमबार साँझ महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक बिष्टका अनुुसार चट्याङ् लागेर अन्य आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको भने अवस्था गम्भीर रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्