Logo
Logo

बलात्कारी बुबालाई छोरीले गोली हानेर मारिन्


22.3k
Shares

एजेन्सी । पाकिस्तानमा एक बालिकाले आफ्ना बुबालाई गोली हानेर हत्या गरेकी छिन । पञ्जाब प्रान्तस्थित लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा छोरीले आफुलाई बलात्कार गर्दै आइरहेका बुबाको गोली हानेर हत्या गरेकी हुन् ।

ती १४ वर्षीया बालिकाले बुबाले आफुलाई तीन महिनादेखि बलात्कार गर्दै आइरहेको प्रहरीसमक्ष बयान दिएकी छन् । उनीसहित उनकी आमा र भाइलाई पक्राउ गरेर घटनाका विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000