Logo
Logo

भोलि मधेस प्रदेशमा सार्वजनिक बिदा


1.8k
Shares

जनकपुर । मधेस प्रदेश सरकारले ईस्लाम धर्मावलम्बीको धर्मगुरू पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्