Logo
Logo

कोशीमा आज उराब समुदायलाई सार्बजनिक बिदा


945
Shares

काठमाडौं । कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ । हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले उराव समुदायको पर्बको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिएको हो । 

असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय भएको प्रदेश सरकारको कार्यालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000