Logo
Logo

 सरकारको ८८ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको प्रगति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री प्रचण्डले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो ।

सरकारले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको छ । आफू नेतृत्वको सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नममा सम्बोधन समेत गरेका छन् । सम्बोधनका क्रममा उनले असीको दशक पूर्वाधार विकासको दशक बन्ने बताए ।

आफू नै कामबाट पूर्ण सन्तुष्ट नरहेको बताएका प्रधानमन्त्री प्रचण्डले सुन प्रकरण छानबिन, विदेशी मुद्रा सञ्चितिसहितका विषयलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्