Logo
Logo

प्रि ओपन सेसनमा नेप्से सूचक २‍‍.२२ अंकले बढ्यो



काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक २‍‍.२२ अंकले बढेको छ । यससँगै सूचक २०६३.९२ विन्दुमा आएको छ ।
यो सेसनमा २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर कारोबार हुँदा १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी  कुल ५३ वटा कारोबार भएको छ भने २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रतिक्रिया दिनुहोस्