काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक दिउँसो २ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो । बैठकमा आजदेखि सुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छफल गर्ने बताइएको छ ।