काठमाडौं । प्रतिनिधि सभाको तेस्रो अधिवेशन सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा अधिवेशन सुरु भएको हो ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । बैठक ढिलो बोलाइएकाले शीर्ष नेताहरुले आज सम्बोधन गर्ने छैनन् । यद्दपि आगामी २४ गतेको बैठकमा मात्र सम्बोधन गर्ने तयारी छ ।
https://www.facebook.com/drishtinewsnp/videos/1155576775608805














