Logo
Logo

न्याय माग्दै धर्नामा बसेकाहरु शान्ति बाटिकाबाट लखेटिए


441
Shares

काठमाडौं । काठमाडौं महानगर प्रहरीले शान्तिबाटिका खाली गराएको छ । माइतीघरको निषेधाज्ञापछि विगत लामो समयदेखि शान्तिबाटिकामा न्याय माग्दै धर्नामा बसेकाहरुलाई महानगर प्रहरीले त्यहाँबाट पनि निकालेको हो ।

मिटरब्याजी पीडित माइतीघरमा निषेधाज्ञा लगाइनुभन्दा अगाडिदेखि नै त्यहाँ बस्दै आएको थिए । त्यसपछि अन्य समूहहरूले पनि शान्ति बाटिकामा आश्रय लिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्