Logo
Logo

प्रिओपन सेसनमा नेप्से परिसूचक ९.३८ अंकले बढ्यो


315
Shares

काठमाडौं । आज बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ । प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको हो ।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ । यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ । 
 

प्रतिक्रिया दिनुहोस्