Logo
Logo

नेपाल ‘ए’ ले आज क्यानडासँग दोस्रो खेल खेल्दै



काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाल ‘ए’ टीमले आज दोस्रो खेल खेल्दैछ । उक्त खेल मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

तीन खेलको सिरिज अन्तर्गत क्यानडा–११ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ टीम ४ विकेटले पराजित भएको थियो । पहिलोपटक घोषणा गरिएको नेपाल ‘ए’ टीमको कप्तानी विनोद भण्डारीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्