पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्तिकाे सिफारिस « Drishti News – Nepalese News Portal
Logo

पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्तिकाे सिफारिस


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ६ माघ ।
संवैधानिक परिषदले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्षको सिफारिस गरेको हो । आइतबार बसेको बैठकले राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा( बालनन्द पौडेल (पर्वत), राष्ट्रिय समावेशी आयोगमा( शान्तराज सुवेदी (प्युठान), मधेसी आयोगमा( डा. विजयकुमार दत्त (धनुषा), थारु आयोगमा( विष्णुप्रसाद चौधरी (बर्दिया) र मुस्लिम आयोगमा( समिम अन्सारी (काठमाडौं )लाई नियुक्तिकाे सिफारिस गरेको हो ।
सदस्यहरु पछि नियुक्त गर्ने तयारी छ । संविधान बनेको तीन वर्षपछि आयोगमा नियुक्ति प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्