Logo
Logo

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री


3.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न उनी केही बेरअघि शीतलनिवास गएका हुन् ।

उनी मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन शीतलनिवास पुगेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले)सँगको नयाँ समीकरण बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्