Logo
Logo

महेश बर्तौला बने एमालेको प्रमुख सचेतक


756
Shares

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।

एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।

संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्