Logo
Logo

एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्  । नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा मत नदिने बताएको छ ।

एकीकृत समाजवादीले सात प्रदेशमध्ये एकमा नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले र माओवादीले आफूहरूलाई सत्ता प्राप्तिको भ¥याङ मात्रै बनाउन खोजेको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएका छन् । नेपालको अडानपछि बागमतीमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत पाउने छैनन् । बागमतीमा समाजवादीको ७ सांसद छन् । जुन निर्णायक हो ।

प्रतिक्रिया दिनुहोस्