Logo
Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा


1k
Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । चौधरी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए । चौधरी सन् २०७३ र २०७८ को प्रदेशसभा निर्वाचनमा दाङ ३ (क) बाट निर्वाचित भएका थिए ।

उनी यसअघि लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास तथा केन्द्र सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भइसकेका छन् ।

मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्