Logo
Logo

एकैपटक ठूलो संख्यामा असई, सई र वरिष्ठ सईको सरुवा (सूचीसहित)



काठमाडौं । एकैपटक नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई), प्रहरी नायव निरीक्षक(सई) र प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)को आइतबारको निर्णय अनुसार तीन सय ४८ जना असई, ९० जना सई र ४५ जना वरिष्ठ सईहरूको सरुवा गरिएको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलीत नियम अनुसार हाल सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी उनीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

असई:

सई:

वरिष्ठ सई:

प्रतिक्रिया दिनुहोस्