Logo
Logo

सुदूरपश्चिम: नागरिक उन्मुक्तिका सांसद इन्दिरा गिरी पदमुक्त


1.4k
Shares

कैलाली । नागरिक उन्मुक्ति पार्टीका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्