Logo
Logo

राष्ट्रियसभा उपाध्यक्षमा विमला र विष्णुदेवीको उम्मेदवारी दर्ता


4.2k
Shares

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । संसद भवन बानेश्वरमा पुगेर एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेकी घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन छ । यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एसले दाबी छाडेको छैन । त्यसबारेमा तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्