Logo
Logo

ग्लोबल आईएमई बैंकको ३५ लाख बढी कित्ता बोनस नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा ग्लोबल आईएमई बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

कम्पनीको १ प्रतिशत बोनस बापतको ३५ लाख ७७ हजार १ सय ५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सेयर चैत १० गते नेप्सेमा सूचिकृत भएको हो ।

साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्