Logo
Logo

आगामी वर्षबाट कृषिमा लगानी दशक सुरु गरिने, बिउबिजनमा आत्मनिर्भर हुने


378
Shares

काठमाडौं । आगामी वर्षबाट कृषिमा लगानी दशक सुरु गरिने भएको छ । खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुन लगानी दशक घोषणा गर्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारी, नीजि र सरकारी लगानी कृषि क्षेत्रमा गरिने जानकारी गराए ।

त्यस्तै, बिउबिजनमा आत्मनिर्भर हुने सरकारको नीति छ । त्यस्तै, कृषियोग्य बाँझो जमिनमा पशुपालन, फलफुल व्यवसाय गर्न प्रोत्साहन गरिने नीति सरकारले लिएको छ।

प्रतिक्रिया दिनुहोस्