Logo
Logo

विदेशबाट आयात हुने कृषिजन्य वस्तुको विषादी परीक्षण गरिने


0
Shares

काठमाडौं । सरकारले आयातित कृषि र खाद्यान्नमा विषादी परीक्षणको दायरा फराकिलो बनाउने भएको छ । बजारमा स्वच्छ खाद्यवस्तुको उपलब्ध गराउन विदेशबाट आयात हुने वस्तुमा विषादी परीक्षण गर्ने भएको हो ।


सरकारले किसान परिचयपत्र दिँदै विभिन्न सहुलियत दिने भएको छ । रैथाने बालीको व्यवसायीकरण गर्ने भएको छ । ५ वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने सरकारले नीति अघि सारेको छ । २ वर्षमा पशुपन्छी र माछाजन्य वस्तुमा आत्मनिर्भर हुने उल्लेख छ।

प्रत्येक प्रदेशमा १ हजार गाईवस्तु पालन गर्ने पूर्वाधार बनाइनेछ । पशु अस्पताल बनाउन प्राथमिकता दिइनेछ । २ वर्षमा खोरेत लगायतका रोग उन्मूलन गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्