Logo
Logo

बजेटमा सबै तहका आर्थिक कारोबारलाई औपचारिकता दिइने


0
Shares

काठमाडौं । सरकारले सबै तहका आर्थिक कारोबारलाई औपचारिकता दिने गरी बजेट तथा कार्यक्रम ल्याउने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै १६औँ योजनाअनुसार नीति तथा कार्यक्रम र बजेट आउने उल्लेख गरेका छन् ।

सरकारले विभिन्न समयमा अध्ययन गरेका प्रतिवेदनका आधारमा सहकारी, लघुवित्तका समस्या समाधान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्