Logo
Logo

गरिब परिवारको निशुःल्क बीमा गर्ने घोषणा


378
Shares

काठमाडौं । सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट लगायत दिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी आवमा गरिब घरपरिवार पहिचानको काम सकेर गरिब घरपरिवारलाई सुविधा दिने घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्