Logo
Logo

८४ सालपछि राजनीतिले नयाँ मोड लिने ओलीको दाबी


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८४ सालपछि राजनीतिले नयाँ मोड लिने दाबी गरेका छन् ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मिसन ८४ नेपालको राजनीतिका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताएका हुन् ।

‘८४ सालपछि नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ । त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्