Logo
Logo

तीन जिल्लाका सीडीओ फेरिए


12.9k
Shares

काठमाडौं । तीन जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार तीन जिल्लाका प्रजिअहरुको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

जसमा बागलुङमा कार्यरत खगेन्द्रप्रसाद रिजाललाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । पर्वतको प्रमुख जिल्ला अधिकारीमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्