Logo
Logo

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने


0
Shares

काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् सदस्यहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्