Logo
Logo

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै


504
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेबुल गर्ने र प्रदेश सभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्