Logo
Logo

गौशाला-चाबहिल सडकका घरमा महानगरले चलायो डोजर


3.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशालामा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरु भत्काएको छ ।

चाबहिल चोकबाट गौशालातर्फ आउने सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।

अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्