Logo
Logo

राष्ट्रिय सभा बैठककाे समय सर्‍याे


567
Shares

काठमाडौं । राष्ट्रियसभा बैठकको समय सरेको छ । आइतबार दिउँसो १ः १५ बजेका लागि बोलाइएको बैठक आजै ३ः१५ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक ३ः १५ बजे बस्ने राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएका दलहरुबीच ‘टीओआर’ मा सहमति जुट्न नसक्ला नबन्दा बैठक प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस्