Logo
Logo

उपेन्द्रको रिट न्यायाधीश ढुंगानाको इजलासमा


1.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ ।

जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित ७ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन मिल्दैन भनि रिट दायर गरेका थिए ।

प्रधानमन्त्रीले आजै विश्वासको मत लिने कार्यसूची रहेको छ । तर, उपेन्द्रले दायर गरेको उक्त रिटको पेशी ८ नम्बरमा तोकिएकाले सुनुवाइ हुने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्