Logo
Logo

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


1.3k
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

सरकारका स्वास्थ्य मन्त्री समेत रहेका सांसद प्रदीप यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्